मुग्लिन। विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ।

कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन्। 

नेपाल चेपाङ संघका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला, गाउँपालिका र वडास्तरमा कुनै कार्यक्रम आयोजना नगरिने बताए।

उनले विधि पुर्‍याएर घरमै छोनाम न्वागी पर्व मनाउन सम्पूर्ण चेपाङ समुदायलाई आग्रह गरिएको बताए। रासस

" /> मुग्लिन। विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ।

कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन्। 

नेपाल चेपाङ संघका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला, गाउँपालिका र वडास्तरमा कुनै कार्यक्रम आयोजना नगरिने बताए।

उनले विधि पुर्‍याएर घरमै छोनाम न्वागी पर्व मनाउन सम्पूर्ण चेपाङ समुदायलाई आग्रह गरिएको बताए। रासस

"> चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने: Dekhapadhi
चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने <p style="text-align: justify;">मुग्लिन।&nbsp;विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ।</p> <p style="text-align: justify;">कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">नेपाल चेपाङ संघका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला, गाउँपालिका र वडास्तरमा कुनै कार्यक्रम आयोजना नगरिने बताए।</p> <p style="text-align: justify;">उनले विधि पुर्&zwj;याएर घरमै छोनाम न्वागी पर्व मनाउन सम्पूर्ण चेपाङ समुदायलाई आग्रह गरिएको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्