भोजपुर। नेपाल पत्रकार महासंघ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ।
क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो ।
भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा रकम सहयोग गरेर कल्याण कोषको शुरूआत गरे।
जन्मदिनमा गरिने विभिन्न पार्टी, भोजमा फजुल खर्च गर्नुभन्दा पत्रकारकै हितमा कोषका लागि पाँच हजार २५ रूपैयाँ सहयोग गरेको तामाङले बताए ।
उपाध्यक्ष एक्सन राईले पनि सोही कोषमा १० हजार रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका छन्।
रकम वृद्धिको लागि स्रोतहरूको खोजी गर्दै कार्यविधी बनाएर कल्याण कोष सञ्चालन गरिने शाखा अध्यक्ष श्यामकृष्ण दाहालले बताए।
" /> भोजपुर। नेपाल पत्रकार महासंघ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ।क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो ।

">