सप्तरी। रुपनी गाउँपालिका-१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुईजना पक्राउ परेका छन्।

वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी-१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए।

उनीहरूको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए।

पक्राउ परेकाहरूलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिए।

काठ ओसारिरहेकामध्ये एकजना भाग्न सफल भएको उनले बताए।

दुवैजनाको आज पीसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले बताए।

बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको जनाएको छ।

बन्दाबन्दीका समयमा चुरे वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फँडानी गरी तस्करी गरिरहेका छन्। उनीहरूले मुख्य गरी सालका रुख कटान गरी तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन्। रासस

" /> सप्तरी। रुपनी गाउँपालिका-१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुईजना पक्राउ परेका छन्।

वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी-१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए।

उनीहरूको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए।

पक्राउ परेकाहरूलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिए।

काठ ओसारिरहेकामध्ये एकजना भाग्न सफल भएको उनले बताए।

दुवैजनाको आज पीसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले बताए।

बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको जनाएको छ।

बन्दाबन्दीका समयमा चुरे वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फँडानी गरी तस्करी गरिरहेका छन्। उनीहरूले मुख्य गरी सालका रुख कटान गरी तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन्। रासस

"> तस्करी गरी लैजाँदै गरेको काठसहित दुईजना पक्राउ: Dekhapadhi
तस्करी गरी लैजाँदै गरेको काठसहित दुईजना पक्राउ
सप्तरी। रुपनी गाउँपालिका-१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुईजना पक्राउ परेका छन्।

वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी-१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए।

उनीहरूको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए।

पक्राउ परेकाहरूलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिए।

काठ ओसारिरहेकामध्ये एकजना भाग्न सफल भएको उनले बताए।

दुवैजनाको आज पीसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले बताए।

बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको जनाएको छ।

बन्दाबन्दीका समयमा चुरे वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फँडानी गरी तस्करी गरिरहेका छन्। उनीहरूले मुख्य गरी सालका रुख कटान गरी तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्