त्रिशूली। दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीको तीन वस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्‍याएसँगै ढुङ्गा हटाउन वस्ती स्थानान्तरण थालिएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ। “नेगी वस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो”, उनले भने “टेन्ट ठूलो भएकाले स्थानको अभाव भएपछि वस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ।”
स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुङ्गा बग्न सुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीवासीलाई स्थानान्तरण सुरु गरिए पनि काउले र बोत्गाउँको १८ परिवारलाई भने ढुङ्गा हटाउन सुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।
उनका अनुसार वस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ। रासस
" /> त्रिशूली। दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीको तीन वस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्‍याएसँगै ढुङ्गा हटाउन वस्ती स्थानान्तरण थालिएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ। “नेगी वस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो”, उनले भने “टेन्ट ठूलो भएकाले स्थानको अभाव भएपछि वस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ।”
स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुङ्गा बग्न सुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीवासीलाई स्थानान्तरण सुरु गरिए पनि काउले र बोत्गाउँको १८ परिवारलाई भने ढुङ्गा हटाउन सुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।
उनका अनुसार वस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ। रासस
"> ढुंगा हटाउन वस्ती स्थानान्तरण: Dekhapadhi
ढुंगा हटाउन वस्ती स्थानान्तरण
जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ। “नेगी वस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो”, उनले भने “टेन्ट ठूलो भएकाले स्थानको अभाव भएपछि वस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ।”
स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुङ्गा बग्न सुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीवासीलाई स्थानान्तरण सुरु गरिए पनि काउले र बोत्गाउँको १८ परिवारलाई भने ढुङ्गा हटाउन सुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।
उनका अनुसार वस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्