काठमाडौं। गण्डकी र प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थौरै स्थानहरूमा र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा गण्डकी, प्रदेश ५ का थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
" /> काठमाडौं। गण्डकी र प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थौरै स्थानहरूमा र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा गण्डकी, प्रदेश ५ का थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
">