ताप्लेजुङ। ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।

मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँचजना घाइते भएका छन्।

सामान्य घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो। रासस

" /> ताप्लेजुङ। ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।

मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँचजना घाइते भएका छन्।

सामान्य घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो। रासस

"> चट्याङ लागेर एकजनाको मृत्यु: Dekhapadhi
चट्याङ लागेर एकजनाको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।

मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँचजना घाइते भएका छन्।

सामान्य घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्