नदीमा पानीको सतह घट्दै जाँदा तटबन्ध कटान भइरहेको बताउदै नगर प्रमुख रावलले यही रफ्तारमा कटान भए कर्णाली नदी टीकापुर पार्क क्षेत्र भएर बग्ने निश्चित रहेको बताए।

नदीले कटान तीव्र पारेपछि रानी, जमरा, कुलरिया सिचाईं आयोजना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कटान रोक्ने काम थालेको नगर प्रमुख रावलले बताए।

पानीको बहाव केहि कम भएका कारण अहिले खतरा केहि टरेको भएपनि दीर्घकालीन कटान रोकथामका लागि काम गरिरहेको नगर प्रमुख रावलले बताए।

"> कर्णाली नदीको कटान तीव्र: टिकापुरमा डुबानको खतरा: Dekhapadhi
कर्णाली नदीको कटान तीव्र: टिकापुरमा डुबानको खतरा
कैलाली। टीकापुर नगरपालिका २ स्थित जनशक्ति सामुदायिक वन क्षेत्रमा कर्णाली नदीले कटान तीव्र पारेपछि रोकथामको प्रयास थालिएको छ।

कटानका कारण राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेको तटबन्ध भत्किरहेको छ भने कर्णाली नदीमा पानीको सतह घटेसँगै कटान तीव्र हुँदा टिकापुर क्षेत्र डुबानको खतरामा परेको छ।

कर्णाली नदिमा पानीको बहाव घटेसंगै केही दिनअघिबाट नदीले कटान सुरु गरेको हो। नदीले तीन दिनयता मात्रै २० फिट भन्दा बढी तटबन्ध कटान गरिसकेको जनशक्ति सामुदायिक वनका सदस्य उदयकुमार सुनारले बताए।

आयोजनाले बनाएको तटबन्धको २० फिट चौडाईमा नदीले कटान गरेको छ। सो क्षेत्रमा नदीले कटान गर्दै गए वडा नं. ५, टीकापुर पार्क लगायतका अधिकांश भागमा कर्णाली नदी पस्ने खतरा रहेको टिकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले बताए।

नदीमा पानीको सतह घट्दै जाँदा तटबन्ध कटान भइरहेको बताउदै नगर प्रमुख रावलले यही रफ्तारमा कटान भए कर्णाली नदी टीकापुर पार्क क्षेत्र भएर बग्ने निश्चित रहेको बताए।

नदीले कटान तीव्र पारेपछि रानी, जमरा, कुलरिया सिचाईं आयोजना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कटान रोक्ने काम थालेको नगर प्रमुख रावलले बताए।

पानीको बहाव केहि कम भएका कारण अहिले खतरा केहि टरेको भएपनि दीर्घकालीन कटान रोकथामका लागि काम गरिरहेको नगर प्रमुख रावलले बताए।

प्रतिक्रिया दिनुहोस्