आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो। यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको हो। यो वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन।

राष्ट्राध्यक्ष नै बसन्तपुर दरबार क्षेत्रमा आएर अवलोकन गर्ने इन्द्रजात्रामा यो वर्ष भने कुनै पनि कार्यक्रम गरिएन्। बसन्तपुर दरबार क्षेत्रमा सुनसान नै बन्यो। मानिसहरूले आफुलाई सहज हुने ठाउँमा गएर इन्द्र भगवानको पूजा गरेर मनाएका छन्।

वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर एकसातासम्म इन्द्रजात्रा मनाइन्छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनपर्ने यो पर्वमा इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

"> इन्द्रजात्रामा सुनसान बसन्तपुर, क्षमा पूजा मात्र गरियो : Dekhapadhi
इन्द्रजात्रामा सुनसान बसन्तपुर, क्षमा पूजा मात्र गरियो
काठमाडौं। हरेक वर्षको भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा यो वर्ष भने औपचारिकतामा मात्र सिमित बन्यो। कोरोना महामारीका कारण काठमाडाैं उपत्यकाका तीन वटै जिल्लामा निकै उल्लासका साथ मनाइने इन्द्रजात्रा यो वर्ष भने सामान्य बन्यो।

कोरोना भाइरस संक्रमणबाट बच्न जारी निषेधाज्ञाका इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइएको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो। यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको हो। यो वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन।

राष्ट्राध्यक्ष नै बसन्तपुर दरबार क्षेत्रमा आएर अवलोकन गर्ने इन्द्रजात्रामा यो वर्ष भने कुनै पनि कार्यक्रम गरिएन्। बसन्तपुर दरबार क्षेत्रमा सुनसान नै बन्यो। मानिसहरूले आफुलाई सहज हुने ठाउँमा गएर इन्द्र भगवानको पूजा गरेर मनाएका छन्।

वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर एकसातासम्म इन्द्रजात्रा मनाइन्छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनपर्ने यो पर्वमा इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्