चौतारा। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ।
गत ३० साउनमा गएको पहिरोमा पुरिएर हराइरहेकामध्ये १७ वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
पहिरामा बेपत्ता दुईजनाको खोजी जारी छ। उनीहरूको खोजीको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी गरिरहेको छ।
लिदी पहिरोमा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए। रासस
" /> चौतारा। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ।गत ३० साउनमा गएको पहिरोमा पुरिएर हराइरहेकामध्ये १७ वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

">