"> यसरी बच्न सकिन्छ मधुमेहबाट (भिडिओ रिपाेर्ट): Dekhapadhi
यसरी बच्न सकिन्छ मधुमेहबाट (भिडिओ रिपाेर्ट)
काठमाडौं। मधुमेह अर्थात् चिनीरोग। अव्यवस्थित खानपान, कम शारीरिक परिश्रम र व्यस्त जीवनशैलीले निम्त्याउने समस्या।

पछिल्लो समय धेरै मानिस यो समस्याबाट पीडित छन्। मधुमेह हुँदा छिटोछिटो भोक–प्यास लाग्ने, छिटै थाक्ने, तौल अचानक बढ्ने वा घट्ने जस्ता लक्षण देखिने चिकित्सकहरू बताउँछन्।

हरेक वर्ष १४ नोभेम्बरमा जनचेतनामूलक कार्यक्रम गरेर मधुमेहविरुद्धको दिवस मनाउने गरिएपनि यसका बिरामी भने दिनप्रतिदिन बढ्दै गएका छन्। प्रत्येक ११ मा एकजना व्यक्ति मधुमेहबाट पीडित रहेको तथ्यांक छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १३ हजार २०० जनामा गरेको सर्वेक्षण अनुसार मधुमेहका सबैभन्दा बढी बिरामी प्रदेश ३ मा ११.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३.२ प्रतिशत छन्।

खानपान र शारीरिक व्यायममा ध्यान दिने हो भने मधुमेहबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ।

भिडिओ रिपोर्टः

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्