काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनप्रति आजदेखि भारतभर शोकको घोषणा गरिएको छ।

भारत सरकारले हिजोदेखि एक सातासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो। भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरूमा राखिएको झण्डा आधा झुकाइएको छ ।

झण्डै एक महीना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ रहेका मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला हिजो निधन भएको थियो। उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ ।

६ सेप्टेम्बरसम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरू नगरिने जनाइएको छ ।

मुखर्जी भारतको १३ औँ राष्ट्रपति भएका थिए। उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो। रासस/एएनआई

" /> काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनप्रति आजदेखि भारतभर शोकको घोषणा गरिएको छ।

भारत सरकारले हिजोदेखि एक सातासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो। भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरूमा राखिएको झण्डा आधा झुकाइएको छ ।

झण्डै एक महीना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ रहेका मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला हिजो निधन भएको थियो। उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ ।

६ सेप्टेम्बरसम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरू नगरिने जनाइएको छ ।

मुखर्जी भारतको १३ औँ राष्ट्रपति भएका थिए। उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो। रासस/एएनआई

"> पूर्वराष्ट्रपति मुखर्जीको निधनमा भारतभर शोक: Dekhapadhi
पूर्वराष्ट्रपति मुखर्जीको निधनमा भारतभर शोक
काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनप्रति आजदेखि भारतभर शोकको घोषणा गरिएको छ।

भारत सरकारले हिजोदेखि एक सातासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो। भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरूमा राखिएको झण्डा आधा झुकाइएको छ ।

झण्डै एक महीना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ रहेका मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला हिजो निधन भएको थियो। उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ ।

६ सेप्टेम्बरसम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरू नगरिने जनाइएको छ ।

मुखर्जी भारतको १३ औँ राष्ट्रपति भएका थिए। उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्