चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी चारजना घाइते भएका छन्।  मृत्यु हुनेमा सर्लाही बरहथवा-२ का १५ वर्षीय बादे राना मगर छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते  मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको  प्रहरीले बताएको छ।

काठमाडौंबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना. ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा  चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन्।

" /> चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी चारजना घाइते भएका छन्।  मृत्यु हुनेमा सर्लाही बरहथवा-२ का १५ वर्षीय बादे राना मगर छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते  मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको  प्रहरीले बताएको छ।

काठमाडौंबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना. ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा  चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन्।

"> त्रिशूली किनारमा एम्बुलेन्स खस्दा एकको मृत्यु, चारजना घाइते : Dekhapadhi
त्रिशूली किनारमा एम्बुलेन्स खस्दा एकको मृत्यु, चारजना घाइते
चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी चारजना घाइते भएका छन्।  मृत्यु हुनेमा सर्लाही बरहथवा-२ का १५ वर्षीय बादे राना मगर छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते  मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको  प्रहरीले बताएको छ।

काठमाडौंबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना. ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा  चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्