जाजरकाेट। लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट-डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ।

यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम सुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार पिप्लेखोला, छर्रेखोला,  नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ। सातवटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए।

त्यस्तै सोमबार डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमख भट्टको भनाइ छ।

सात करोड रूपैयाँ लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ। एक वर्षभित्र निर्माण कार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले बताए।

त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुई पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ।

सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो। जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पक्की पुलको काम सुरू भइरहेको छ। रासस

" /> जाजरकाेट। लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट-डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ।

यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम सुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार पिप्लेखोला, छर्रेखोला,  नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ। सातवटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए।

त्यस्तै सोमबार डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमख भट्टको भनाइ छ।

सात करोड रूपैयाँ लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ। एक वर्षभित्र निर्माण कार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले बताए।

त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुई पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ।

सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो। जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पक्की पुलको काम सुरू भइरहेको छ। रासस

"> भेरी करिडोर :  १३ ठाउँमा पुल निर्माण सुरू: Dekhapadhi
भेरी करिडोर :  १३ ठाउँमा पुल निर्माण सुरू
जाजरकाेट। लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट-डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ।

यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम सुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार पिप्लेखोला, छर्रेखोला,  नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ। सातवटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए।

त्यस्तै सोमबार डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमख भट्टको भनाइ छ।

सात करोड रूपैयाँ लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ। एक वर्षभित्र निर्माण कार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले बताए।

त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुई पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ।

सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो। जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पक्की पुलको काम सुरू भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्