काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बाढी आउनसक्ने केही ठाउँको संकेत गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ। 

गएराति प्रदेश १ को इलाम, झापा, सुनसरी र मोरङ जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भएकोले मेची नदी, निन्दा खोला, बिरिङ खोला , मावा खोला, नुना खोला, बुढी खोला, कन्काई नदीमा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती खोला तथा नदीको तल्लो तटिय क्षेत्र र सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी तथा होचा स्थानमा डुबान हुन सक्ने जोखिमप्रति सजग रहन अनुरोध गर्दै बिहान १० बजेसम्म सतर्कता अनपनाउन आग्रह गरिएको छ। 

" /> काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बाढी आउनसक्ने केही ठाउँको संकेत गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ। 

गएराति प्रदेश १ को इलाम, झापा, सुनसरी र मोरङ जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भएकोले मेची नदी, निन्दा खोला, बिरिङ खोला , मावा खोला, नुना खोला, बुढी खोला, कन्काई नदीमा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती खोला तथा नदीको तल्लो तटिय क्षेत्र र सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी तथा होचा स्थानमा डुबान हुन सक्ने जोखिमप्रति सजग रहन अनुरोध गर्दै बिहान १० बजेसम्म सतर्कता अनपनाउन आग्रह गरिएको छ। 

"> आज यी ठाउँमा बाढीको जोखिम: Dekhapadhi
आज यी ठाउँमा बाढीको जोखिम <p style="text-align: justify;">काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बाढी आउनसक्ने केही ठाउँको संकेत गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">गएराति प्रदेश १ को इलाम, झापा, सुनसरी र मोरङ जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भएकोले मेची नदी, निन्दा खोला, बिरिङ खोला , मावा खोला, नुना खोला, बुढी खोला, कन्काई नदीमा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ती खोला तथा नदीको तल्लो तटिय क्षेत्र र सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी तथा होचा स्थानमा डुबान हुन सक्ने जोखिमप्रति सजग रहन अनुरोध गर्दै बिहान १० बजेसम्म सतर्कता अनपनाउन आग्रह गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्