काठमाडौं। देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक/दुइ स्थानहरूमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्य बदली  रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती , गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने बताइएको छ। 

हाल मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको पूर्वी र मध्य भू-भाग नजिक रहेको छ। 

" /> काठमाडौं। देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक/दुइ स्थानहरूमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्य बदली  रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती , गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने बताइएको छ। 

हाल मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको पूर्वी र मध्य भू-भाग नजिक रहेको छ। 

"> कर्णाली र सुदूरपश्‍चिम बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना: Dekhapadhi
कर्णाली र सुदूरपश्‍चिम बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक/दुइ स्थानहरूमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभरको मौसममा सामान्य बदली &nbsp;रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती , गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">हाल मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको पूर्वी र मध्य भू-भाग नजिक रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्