कैलाली। कञ्चनपुरको दोंदा नदीमा डुबेर दुई  बालिकाको मृत्यु  भएको छ।

लालझाँडी गाउँपालिका-२ मा माछा मार्ने क्रममा नदीमा डुबेर ती बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

मृत्यु भएकामा लालझाँडी गाउँपालिका-२ कुञ्जका १२ बर्षिय मोनिका राना र ११ बर्षिय सिष्ट्र राना रहेका छन्। १४ बर्षिय अनु रानाको भने जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

" /> कैलाली। कञ्चनपुरको दोंदा नदीमा डुबेर दुई  बालिकाको मृत्यु  भएको छ।

लालझाँडी गाउँपालिका-२ मा माछा मार्ने क्रममा नदीमा डुबेर ती बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

मृत्यु भएकामा लालझाँडी गाउँपालिका-२ कुञ्जका १२ बर्षिय मोनिका राना र ११ बर्षिय सिष्ट्र राना रहेका छन्। १४ बर्षिय अनु रानाको भने जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

"> दोंदा नदीमा डुबेर दुई बालिकाको मृत्यु: Dekhapadhi
दोंदा नदीमा डुबेर दुई बालिकाको मृत्यु <p style="text-align: justify;">कैलाली। कञ्चनपुरको दोंदा नदीमा डुबेर दुई&nbsp; बालिकाको मृत्यु &nbsp;भएको छ।</p> <p style="text-align: justify;">लालझाँडी गाउँपालिका-२ मा माछा मार्ने क्रममा नदीमा डुबेर ती बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता&nbsp;प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।</p> <p style="text-align: justify;">मृत्यु भएकामा&nbsp;लालझाँडी गाउँपालिका-२ कुञ्जका १२ बर्षिय मोनिका राना र ११ बर्षिय सिष्ट्र राना रहेका छन्।&nbsp;१४ बर्षिय अनु रानाको भने जीवितै&nbsp;उद्धार गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।</p>
प्रतिक्रिया दिनुहोस्