काठमाडौं। नौं वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ५५ वर्षीय रेशबहादुर गुरुङ रहेका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–७ घर भएका गुरङ पोखरा महानगरपालिका वडा नम्बर–१० को मिलनचोकमा बस्दै आएका थिए।

बालिकालाई ललाई फकाई विगत पाँच महीनादेखि यौन शोषण गरेको गुरुङमाथि आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले स्याङ्जा प्रहरीसँग समन्वय गरी स्याङ्जाको बिरुवा गाउँपालिका–८ टोड्केबाट पक्राउ गरेको हो।

उनलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीविरुद्ध पजबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको कास्की प्रहरीले जनाएको छ ।

" /> काठमाडौं। नौं वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ५५ वर्षीय रेशबहादुर गुरुङ रहेका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–७ घर भएका गुरङ पोखरा महानगरपालिका वडा नम्बर–१० को मिलनचोकमा बस्दै आएका थिए।

बालिकालाई ललाई फकाई विगत पाँच महीनादेखि यौन शोषण गरेको गुरुङमाथि आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले स्याङ्जा प्रहरीसँग समन्वय गरी स्याङ्जाको बिरुवा गाउँपालिका–८ टोड्केबाट पक्राउ गरेको हो।

उनलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीविरुद्ध पजबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको कास्की प्रहरीले जनाएको छ ।

"> नौ वर्षीया बालिका ५ महिनादेखि यौन शोषणमा: Dekhapadhi बालिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ।
  • बालिकालाई ललाई फकाई पाँच महीनादेखि यौन शोषण गरेको आरोप।
  • ">
    नौ वर्षीया बालिका ५ महिनादेखि यौन शोषणमा <p style="text-align: justify;">काठमाडौं। नौं वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा ५५ वर्षीय रेशबहादुर गुरुङ रहेका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर&ndash;७ घर भएका गुरङ पोखरा महानगरपालिका वडा नम्बर&ndash;१० को मिलनचोकमा बस्दै आएका थिए।</p> <p style="text-align: justify;">बालिकालाई ललाई फकाई विगत पाँच महीनादेखि यौन शोषण गरेको गुरुङमाथि आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले स्याङ्जा प्रहरीसँग समन्वय गरी स्याङ्जाको बिरुवा गाउँपालिका&ndash;८ टोड्केबाट पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीविरुद्ध पजबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको कास्की प्रहरीले जनाएको छ ।</p>
    प्रतिक्रिया दिनुहोस्