चितवन। भरतपुर-८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो।
पोखरी भाडामा लिएर माछा पाल्नेहरूले माछा चोरी भएपछि छोडेको विद्युतीय तारबारमा उनीहरूलाई करेन्ट लागेको थापाले जानकारी दिए।
मृतकहरूको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए। रासस
" /> चितवन। भरतपुर-८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन्।

">