काठमाडौं। दुग्ध विकास संस्थान लैनचौरले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनमा नीतिगत अनियमिता भएको आरोप लगाइएको छ। 

संस्थाको बिनियमावली २०६३ को आठौं संशोधन २०७६ को बिनियम ३३ र् ३४ अनुसार ३० दिनभित्र सम्भावय उम्मेद्‍वारले मात्र अवेदन दिने व्यवस्था रहेकोमा त्यसलाई लत्याउँदै योग्यता नपुगेका उम्मेद्‍वार सामेल गराइएको संस्थानका आधिकारीक यूनियन अध्यक्ष सन्देश अर्यालको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ। 

बिनियमावली अनुसार चल्न संस्थानलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।   

" /> काठमाडौं। दुग्ध विकास संस्थान लैनचौरले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनमा नीतिगत अनियमिता भएको आरोप लगाइएको छ। 

संस्थाको बिनियमावली २०६३ को आठौं संशोधन २०७६ को बिनियम ३३ र् ३४ अनुसार ३० दिनभित्र सम्भावय उम्मेद्‍वारले मात्र अवेदन दिने व्यवस्था रहेकोमा त्यसलाई लत्याउँदै योग्यता नपुगेका उम्मेद्‍वार सामेल गराइएको संस्थानका आधिकारीक यूनियन अध्यक्ष सन्देश अर्यालको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ। 

बिनियमावली अनुसार चल्न संस्थानलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।   

"> दुग्ध विकास संस्थानमाथि कर्मचारी पदपूर्ति प्रक्रियामा अनियमितता गरेको आरोप: Dekhapadhi
दुग्ध विकास संस्थानमाथि कर्मचारी पदपूर्ति प्रक्रियामा अनियमितता गरेको आरोप <p style="text-align: justify;">काठमाडौं। दुग्ध विकास संस्थान लैनचौरले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनमा नीतिगत अनियमिता भएको आरोप लगाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">संस्थाको बिनियमावली २०६३ को आठौं संशोधन २०७६ को बिनियम ३३ र् ३४ अनुसार ३० दिनभित्र सम्भावय उम्मेद्&zwj;वारले मात्र अवेदन दिने व्यवस्था रहेकोमा त्यसलाई लत्याउँदै योग्यता नपुगेका उम्मेद्&zwj;वार सामेल गराइएको संस्थानका आधिकारीक यूनियन अध्यक्ष सन्देश अर्यालको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">बिनियमावली अनुसार चल्न संस्थानलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। &nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्