काठमाडौं। प्रदेश १, २ र गण्डकी  प्रदेशका सामान्य बदली रही  प्रदेश १ र गण्डकीका थोरै  स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ। 

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ। 

" /> काठमाडौं। प्रदेश १, २ र गण्डकी  प्रदेशका सामान्य बदली रही  प्रदेश १ र गण्डकीका थोरै  स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ। 

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ। 

"> आजको मौसम : देशभर सामान्य बदली, केही ठाउँमा भारी वर्षा: Dekhapadhi
आजको मौसम : देशभर सामान्य बदली, केही ठाउँमा भारी वर्षा <p style="text-align: justify;">काठमाडौं। प्रदेश १, २ र गण्डकी &nbsp;प्रदेशका सामान्य बदली रही &nbsp;प्रदेश १ र गण्डकीका थोरै &nbsp;स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार &nbsp;प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्