काठमाडौं। पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख मनिषकुमार अर्याल स्रोत नखुलेको पाँच लाख तीस हजार रूपैयाँ रकमसहित पक्राउ परेका छन्। 

सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अर्याललाई उनी चढ्ने ३३-१-०९६१ नम्बरको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि अनुसन्धान शुरू गरिएको छ। 

" /> काठमाडौं। पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख मनिषकुमार अर्याल स्रोत नखुलेको पाँच लाख तीस हजार रूपैयाँ रकमसहित पक्राउ परेका छन्। 

सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अर्याललाई उनी चढ्ने ३३-१-०९६१ नम्बरको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि अनुसन्धान शुरू गरिएको छ। 

"> पाँच लाखभन्दा बढी रकमसहित पूर्वाधार कार्यालयका प्रमुख पक्राउ: Dekhapadhi
पाँच लाखभन्दा बढी रकमसहित पूर्वाधार कार्यालयका प्रमुख पक्राउ <p style="text-align: justify;">काठमाडौं। पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख मनिषकुमार अर्याल स्रोत नखुलेको पाँच लाख तीस हजार रूपैयाँ रकमसहित पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।&nbsp;</p> <p style="text-align: justify;">आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अर्याललाई उनी चढ्ने ३३-१-०९६१ नम्बरको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि अनुसन्धान शुरू गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्