काठमाडौं । स्याङजाको वालिङ नगरपालिका-५ माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा २५ वर्षीय श्याम पंगिनी र ३५ वर्षीय भानुभक्त गैरे रहेका छन्। मृतक पंगिनी चापाकोट नगरपालिका–१० र गैरे सोही नगरपालिकाको वडा नम्बर-९ का हुन्।

उनीहरू सवार बा. झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा दुईजना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले बताएको छ।

यस्तै, ट्रकमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर-१ का केवन देवकोटा रहेका छन्।

३२ वर्षीय देवकोटा सवार भे.८ प २२३८ नम्बरको मोटरसाइकल सोही गाउँपालिकाको वडा नम्बर-८ मा ना.४ ख २१३९ नम्बरको ट्रकमा आज बिहान ठोक्किएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

" /> काठमाडौं । स्याङजाको वालिङ नगरपालिका-५ माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा २५ वर्षीय श्याम पंगिनी र ३५ वर्षीय भानुभक्त गैरे रहेका छन्। मृतक पंगिनी चापाकोट नगरपालिका–१० र गैरे सोही नगरपालिकाको वडा नम्बर-९ का हुन्।

उनीहरू सवार बा. झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा दुईजना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले बताएको छ।

यस्तै, ट्रकमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर-१ का केवन देवकोटा रहेका छन्।

३२ वर्षीय देवकोटा सवार भे.८ प २२३८ नम्बरको मोटरसाइकल सोही गाउँपालिकाको वडा नम्बर-८ मा ना.४ ख २१३९ नम्बरको ट्रकमा आज बिहान ठोक्किएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

"> सवारी दुर्घटनामा तीनजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौं । स्याङजाको वालिङ नगरपालिका-५ माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा २५ वर्षीय श्याम पंगिनी र ३५ वर्षीय भानुभक्त गैरे रहेका छन्। मृतक पंगिनी चापाकोट नगरपालिका–१० र गैरे सोही नगरपालिकाको वडा नम्बर-९ का हुन्।

उनीहरू सवार बा. झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा दुईजना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले बताएको छ।

यस्तै, ट्रकमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर-१ का केवन देवकोटा रहेका छन्।

३२ वर्षीय देवकोटा सवार भे.८ प २२३८ नम्बरको मोटरसाइकल सोही गाउँपालिकाको वडा नम्बर-८ मा ना.४ ख २१३९ नम्बरको ट्रकमा आज बिहान ठोक्किएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्