चितवन। चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ।

भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरूप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो। राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत १४ असारबाट शुरू भएको अभियान आज सकिएको छ।

‘भरतपुर-एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रूपमा लक्ष्य राखिएको छ ।

फलफूलको बिरुवा रोप्नका लागि तथ्याङ्क सङ्कलन र बिरुवा वितरणको जिम्मा लिएको ‘वे’ ग्रुपका संयोजक भोजनारायण कँडेलले महानगरमा यस वर्ष २२ हजार बिरुवा रोपिएको बताए।

उनले टोलभित्र आवश्यक पर्ने बिरुवा घरदैलोमै पुगेर लिएको विवरणअनुसार वितरण गरेको जानकारी दिए। टोलवासीले चाहना गरेका फलफूलका बिरुवा सकेसम्म उपलब्ध गराइएको छ। गत वर्ष मात्रै महानगरका सात वडामा ६५ हजार बढी फलफूलका बिरुवा रोपिएको थियो ।

प्रदेश सरकारले सरसफाइ र हरियाली प्रवर्द्धन कार्यक्रमका रूपमा बजेट विनियोजन गरे पनि यसपालि बजेट विनियोजन छैन। गत वर्ष प्रदेशले ५० लाख बजेट विनियोजन गरेको थियो। रासस

" /> चितवन। चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ।

"> हरियाली महानगर बनाउन भरतपुरमा २२ हजार वृक्षारोपण: Dekhapadhi
हरियाली महानगर बनाउन भरतपुरमा २२ हजार वृक्षारोपण
चितवन। चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ।

भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरूप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो। राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत १४ असारबाट शुरू भएको अभियान आज सकिएको छ।

‘भरतपुर-एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रूपमा लक्ष्य राखिएको छ ।

फलफूलको बिरुवा रोप्नका लागि तथ्याङ्क सङ्कलन र बिरुवा वितरणको जिम्मा लिएको ‘वे’ ग्रुपका संयोजक भोजनारायण कँडेलले महानगरमा यस वर्ष २२ हजार बिरुवा रोपिएको बताए।

उनले टोलभित्र आवश्यक पर्ने बिरुवा घरदैलोमै पुगेर लिएको विवरणअनुसार वितरण गरेको जानकारी दिए। टोलवासीले चाहना गरेका फलफूलका बिरुवा सकेसम्म उपलब्ध गराइएको छ। गत वर्ष मात्रै महानगरका सात वडामा ६५ हजार बढी फलफूलका बिरुवा रोपिएको थियो ।

प्रदेश सरकारले सरसफाइ र हरियाली प्रवर्द्धन कार्यक्रमका रूपमा बजेट विनियोजन गरे पनि यसपालि बजेट विनियोजन छैन। गत वर्ष प्रदेशले ५० लाख बजेट विनियोजन गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्