राँझा। मुस्लिम समुदायको बाहुल्य रहेको बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिएको छ।
कोरोना भाइरस महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले आग्रह गरिन्।
सुरक्षा तथा स्वास्थ्य सावधानी अपनाएर घरमै बसी आ-आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकावासीलाई अनुरोध गरिएको छ। रासस
" />

">
बाँकेको नरैनापुरमा आज सार्वजनिक बिदा: Dekhapadhi
बाँकेको नरैनापुरमा आज सार्वजनिक बिदा
<p style="text-align: justify;">राँझा। मुस्लिम समुदायको बाहुल्य रहेको बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिएको छ।</p>
<p style="text-align: justify;">कोरोना भाइरस महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले आग्रह गरिन्। </p>
<p style="text-align: justify;">सुरक्षा तथा स्वास्थ्य सावधानी अपनाएर घरमै बसी आ-आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकावासीलाई अनुरोध गरिएको छ। रासस</p>