राँझा। मुस्लिम समुदायले झाँकी जुलुसका साथ मनाउने मोहर्रम पर्व कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको छ।

कोरोना महामारीका कारण मुसलमान समुदायले यो वर्ष घरमै बसेर आज मोहर्रम पर्व मनाउँदैछन्।

मुसलमान धर्मका अगुवाहरूले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका छन्। बाँकेमा रहेका मुसलमान धर्मावलम्बीहरूलाई नेपाल सरकारको निर्देशिकाअनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका प्रवक्ता मोहम्म्मद हारुन हलवाइले बताए।

उनका अनुसार यो वर्ष मोहर्रम पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगन गरिएको छ। मुस्लिम समुदायले आ-आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा कुनै किसिमको भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ।

मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले यो वर्ष कोरोना महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए।

यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले त्यसैको स्मरणमा मोहर्रम पर्व मनाउने गरिएको अन्सारीले जानकारी दिए। रासस

" /> राँझा। मुस्लिम समुदायले झाँकी जुलुसका साथ मनाउने मोहर्रम पर्व कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको छ।

कोरोना महामारीका कारण मुसलमान समुदायले यो वर्ष घरमै बसेर आज मोहर्रम पर्व मनाउँदैछन्।

मुसलमान धर्मका अगुवाहरूले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका छन्। बाँकेमा रहेका मुसलमान धर्मावलम्बीहरूलाई नेपाल सरकारको निर्देशिकाअनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका प्रवक्ता मोहम्म्मद हारुन हलवाइले बताए।

उनका अनुसार यो वर्ष मोहर्रम पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगन गरिएको छ। मुस्लिम समुदायले आ-आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा कुनै किसिमको भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ।

मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले यो वर्ष कोरोना महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए।

यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले त्यसैको स्मरणमा मोहर्रम पर्व मनाउने गरिएको अन्सारीले जानकारी दिए। रासस

"> कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व: Dekhapadhi
कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व
राँझा। मुस्लिम समुदायले झाँकी जुलुसका साथ मनाउने मोहर्रम पर्व कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको छ।

कोरोना महामारीका कारण मुसलमान समुदायले यो वर्ष घरमै बसेर आज मोहर्रम पर्व मनाउँदैछन्।

मुसलमान धर्मका अगुवाहरूले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका छन्। बाँकेमा रहेका मुसलमान धर्मावलम्बीहरूलाई नेपाल सरकारको निर्देशिकाअनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका प्रवक्ता मोहम्म्मद हारुन हलवाइले बताए।

उनका अनुसार यो वर्ष मोहर्रम पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगन गरिएको छ। मुस्लिम समुदायले आ-आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा कुनै किसिमको भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ।

मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले यो वर्ष कोरोना महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए।

यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले त्यसैको स्मरणमा मोहर्रम पर्व मनाउने गरिएको अन्सारीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्