भद्रकाली पेट्रोल पम्पका एक सैनिकले गरे गोली हानी आत्महत्या <p>काठमाडाैं। नेपाल आर्मी मुख्यालय जङ्घीअड्डाबाट ड्युटिमा खटिएका एक सैनिक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।</p> <p>भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्पमा सुरक्षार्थ खटिएका एक जवानले आफैँसँग भएको बन्दुकले आफैँलाई हानेकाे&nbsp;नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्