गत अगष्ट महिनामा मात्र अफगानिस्तानमा भएका हिंसात्मक घटनामा दैनिक सरदर ७४ जनाको मृत्यु भएको छ ।

बीबीसीले जनाए अनुसार यसमा महिला र बालबालिकाको संख्या पनि ठूलो छ । प्राप्त तथ्यांकलाई आधार मान्दा पछिल्लो समय अफगानिस्तानभर नै हिंसाका श्रृंखला बढेका छन् ।

हिंसात्मक गतिविधिबाट अफगानिस्तान गुज्रिएको यो अवस्थामा अमेरिकी सेनाले १८ वर्षपछि अफगानिस्तान छोड्न गरेको निर्णय तर्कसङ्गत नभएको बीबीसीको दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा अफगानिस्तानमा रहेका करिब १४ हजार अमेरिकी फौजको संख्या आधा घटाउने निर्णय गरेका थिए । यद्यपि, त्यो निर्णय कार्यान्वयन भइसकेको छैन ।

यस्तै, गत ८ सेप्टेम्बरमा अमेरिका र तालिवान समुहबीच क्याम्प डेभिडमा तय भएको वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तिम समयमा  भङ्ग गरेका थिए ।

वर्षौदेखि अमेरिका र तालिवानबीच चलेको शान्ति वार्तालाई राष्ट्रपति ट्रम्पले यो पटक भङ्ग गरेका हुन् । अफगानिस्तानमा हुने हिंसात्मक गतिविधिको तालिवान समुहले जिम्मेवारी लिँदै आएको छ । वार्ता हुने अघिल्लो दिन तालिवान समुहले एक अमेरिकी सुरक्षा अधिकारीको हत्या गरेको आरोपमा ट्रम्पले वार्ता भङ्ग गरेका थिए ।

पछिल्लो समय बढ्दो हिंसात्मक घटनाको क्रम नजिकिँदै गरेको अफगानिस्तानको राष्ट्रपतिय निर्वाचनको समयमा अझ बढ्न सक्ने अनुमान छ ।

अफगानिस्तानको राष्ट्रपतिय निर्वाचन यही महिनाको अन्त्यमा हुँदै छ । ३१ भदौमा मात्र राष्ट्रपतिय निर्वाचन प्रचारको र्याछलीमा भएको बम विस्फोटमा करिब २४ जनाको मृत्यु भएको छ ।

बीबीसीमा जनाइए अनुसार अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति भएको १८ वर्षको यो अवधिमा करिब २४ सय अमेरिकी नागरिक तालिवानको आक्रमणमा मारिएका छन् । बीबीसीको यो तथ्यांकको वैधतामाथि अफगानिस्तान सरकार र तालिवान दुवैले प्रश्न गरेका छन् ।

" /> गत अगष्ट महिनामा मात्र अफगानिस्तानमा भएका हिंसात्मक घटनामा दैनिक सरदर ७४ जनाको मृत्यु भएको छ ।

"> अफगानिस्तानमा हिंसाको श्रृंखला: Dekhapadhi
अफगानिस्तानमा हिंसाको श्रृंखला

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्