कैलाली। एक किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

जानकी गाउँपालिकाकी १७ वर्षीया ती किशाेरीमाथि सामूहिक बलात्कार भएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार बलात्कार आरोपमा साेही ठाउँका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको हाे।

पीडित युवतीले आफूमाथि बिहिबार सामूहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

उनका अनुसार भदाै ११ गते राति १०-११ बजेतिर आफन्तको घरबाट घर आउँदै गर्दा खेतमा चारजनाले राेकेर जबर्जस्ती करणी गरेका हुन्। आफन्तको घर र उनकाे घर करिब १०० मिटर टाढा रहेकाे विष्टकाे भनाइ छ।

" /> कैलाली। एक किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

जानकी गाउँपालिकाकी १७ वर्षीया ती किशाेरीमाथि सामूहिक बलात्कार भएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार बलात्कार आरोपमा साेही ठाउँका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको हाे।

पीडित युवतीले आफूमाथि बिहिबार सामूहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

उनका अनुसार भदाै ११ गते राति १०-११ बजेतिर आफन्तको घरबाट घर आउँदै गर्दा खेतमा चारजनाले राेकेर जबर्जस्ती करणी गरेका हुन्। आफन्तको घर र उनकाे घर करिब १०० मिटर टाढा रहेकाे विष्टकाे भनाइ छ।

"> सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ: Dekhapadhi
सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ
कैलाली। एक किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

जानकी गाउँपालिकाकी १७ वर्षीया ती किशाेरीमाथि सामूहिक बलात्कार भएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार बलात्कार आरोपमा साेही ठाउँका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको हाे।

पीडित युवतीले आफूमाथि बिहिबार सामूहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

उनका अनुसार भदाै ११ गते राति १०-११ बजेतिर आफन्तको घरबाट घर आउँदै गर्दा खेतमा चारजनाले राेकेर जबर्जस्ती करणी गरेका हुन्। आफन्तको घर र उनकाे घर करिब १०० मिटर टाढा रहेकाे विष्टकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्