डाेटी। पूर्वीचौकी गाउँपालिका-७, पोखरीमा रहेको टिमुरदहस्थित गण्डीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ।

विगतका वर्षमा पुल नभएका कारण वर्षातको समयमा खोलाबाट आवतजावत गर्नुपर्ने भएका कारण कतिपय स्थानीयवासीको खोलाले बगाएर ज्यानसमेत जाने गरेको थियो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र पूर्वीचौकी गाउँपालिकाको ४६ लाख ८२ हजार रूपैयाँमा उक्त पुल निर्माण भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए।

जिल्लामा कार्यरत रहेको केदार ग्रामीण समाज नेपालको प्राविधिक सहयोगमा उक्त पुल निर्माण सम्पन्न भएको हो। रासस

" /> डाेटी। पूर्वीचौकी गाउँपालिका-७, पोखरीमा रहेको टिमुरदहस्थित गण्डीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ।

विगतका वर्षमा पुल नभएका कारण वर्षातको समयमा खोलाबाट आवतजावत गर्नुपर्ने भएका कारण कतिपय स्थानीयवासीको खोलाले बगाएर ज्यानसमेत जाने गरेको थियो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र पूर्वीचौकी गाउँपालिकाको ४६ लाख ८२ हजार रूपैयाँमा उक्त पुल निर्माण भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए।

जिल्लामा कार्यरत रहेको केदार ग्रामीण समाज नेपालको प्राविधिक सहयोगमा उक्त पुल निर्माण सम्पन्न भएको हो। रासस

"> गण्डीखोलामा पुल बनेपछि स्थानीयवासीलाई सहज : Dekhapadhi
गण्डीखोलामा पुल बनेपछि स्थानीयवासीलाई सहज  <p style="text-align: justify;">डाेटी। पूर्वीचौकी गाउँपालिका-७, पोखरीमा रहेको टिमुरदहस्थित गण्डीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ।</p> <p style="text-align: justify;">विगतका वर्षमा पुल नभएका कारण वर्षातको समयमा खोलाबाट आवतजावत गर्नुपर्ने भएका कारण कतिपय स्थानीयवासीको खोलाले बगाएर ज्यानसमेत जाने गरेको थियो।</p> <p style="text-align: justify;">संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र पूर्वीचौकी गाउँपालिकाको ४६ लाख ८२ हजार रूपैयाँमा उक्त पुल निर्माण भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए।</p> <p style="text-align: justify;">जिल्लामा कार्यरत रहेको केदार ग्रामीण समाज नेपालको प्राविधिक सहयोगमा उक्त पुल निर्माण सम्पन्न भएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्