काठमाडौं। वालिङ नगरपालिका-५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा. २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा चार बजेतिर सडकदेखि अन्दाजी २५० मिटर तल खसेको  प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैरे र १० का २५ वर्षीय श्याम पंगेनी रहेका स्याङ्जा प्रहरी प्रमुख एसपी बिन्द्र बोगटीले जानकारी दिए।
चापाकोट-९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक सोही ठाउँका ३१ वर्षीय सुरेन्द्र भण्डारी घाइते भएका छन्। गर्‍हौं प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ।
घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र। चालक थाकेर निदाएको र दुर्घटना भएको प्रहरीको अनुमान छ।
" /> काठमाडौं। वालिङ नगरपालिका-५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा. २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा चार बजेतिर सडकदेखि अन्दाजी २५० मिटर तल खसेको  प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैरे र १० का २५ वर्षीय श्याम पंगेनी रहेका स्याङ्जा प्रहरी प्रमुख एसपी बिन्द्र बोगटीले जानकारी दिए।
चापाकोट-९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक सोही ठाउँका ३१ वर्षीय सुरेन्द्र भण्डारी घाइते भएका छन्। गर्‍हौं प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ।
घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र। चालक थाकेर निदाएको र दुर्घटना भएको प्रहरीको अनुमान छ।
"> एम्बुलेन्स दुर्घटना हुँदा स्याङ्जामा दुईजनाको मृत्यु: Dekhapadhi
एम्बुलेन्स दुर्घटना हुँदा स्याङ्जामा दुईजनाको मृत्यु
काठमाडौं। वालिङ नगरपालिका-५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा. २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा चार बजेतिर सडकदेखि अन्दाजी २५० मिटर तल खसेको  प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैरे र १० का २५ वर्षीय श्याम पंगेनी रहेका स्याङ्जा प्रहरी प्रमुख एसपी बिन्द्र बोगटीले जानकारी दिए।
घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र। चालक थाकेर निदाएको र दुर्घटना भएको प्रहरीको अनुमान छ।
प्रतिक्रिया दिनुहोस्