काठमाडौं। साउदी अरबमा आजदेखि सबै सरकारी कर्मचारी कार्यालय फर्कने भएका छन्।

त्यहाँ कामकाजी सप्ताह आइतबारदेखि शुरू हुने गर्छ। देशमा कोरोनाका कारण लगाइएका कतिपय नियम खुकुलो पारिने भएको छ।

सरकार समर्थित अल अरेबिया टेलिभिजनमा मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सरकारी कर्मचारीले कार्यालय गएर काम गर्न पालना गर्नुपर्ने नियमसमेत बताएको छ। आजदेखि कर्मचारीले सिफ्टअनुसार काम गर्नुपर्ने छ।

उनीहरूले फिंगरप्रिन्टबाट हाजिर गर्नुपर्ने छैन। बिरामी कर्मचारीलाई घरमै बसेर काम गर्ने सुविधा दिइएको छ।

उक्त टेलिभिजनका अनुसार ३१ मेदेखि आधा कर्मचारीलाई कार्यालयमा गएर काम गर्ने अनुमति दिइएको थियो। अहिले त्यो संख्या बढाएर ७५ प्रतिशत पुयाइएको छ।

साउदीको स्वास्थ्यमन्त्रालयले शनिबार ९८७ नयाँ कोरोना संक्रमित फेला परेको र २७ जनाको मृत्यु भएको बताएको छ।

बीबीसी

" /> काठमाडौं। साउदी अरबमा आजदेखि सबै सरकारी कर्मचारी कार्यालय फर्कने भएका छन्।

त्यहाँ कामकाजी सप्ताह आइतबारदेखि शुरू हुने गर्छ। देशमा कोरोनाका कारण लगाइएका कतिपय नियम खुकुलो पारिने भएको छ।

सरकार समर्थित अल अरेबिया टेलिभिजनमा मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सरकारी कर्मचारीले कार्यालय गएर काम गर्न पालना गर्नुपर्ने नियमसमेत बताएको छ। आजदेखि कर्मचारीले सिफ्टअनुसार काम गर्नुपर्ने छ।

उनीहरूले फिंगरप्रिन्टबाट हाजिर गर्नुपर्ने छैन। बिरामी कर्मचारीलाई घरमै बसेर काम गर्ने सुविधा दिइएको छ।

उक्त टेलिभिजनका अनुसार ३१ मेदेखि आधा कर्मचारीलाई कार्यालयमा गएर काम गर्ने अनुमति दिइएको थियो। अहिले त्यो संख्या बढाएर ७५ प्रतिशत पुयाइएको छ।

साउदीको स्वास्थ्यमन्त्रालयले शनिबार ९८७ नयाँ कोरोना संक्रमित फेला परेको र २७ जनाको मृत्यु भएको बताएको छ।

बीबीसी

"> साउदी अरबमा आजदेखि सरकारी कार्यालय खुल्ने: Dekhapadhi
साउदी अरबमा आजदेखि सरकारी कार्यालय खुल्ने
काठमाडौं। साउदी अरबमा आजदेखि सबै सरकारी कर्मचारी कार्यालय फर्कने भएका छन्।

त्यहाँ कामकाजी सप्ताह आइतबारदेखि शुरू हुने गर्छ। देशमा कोरोनाका कारण लगाइएका कतिपय नियम खुकुलो पारिने भएको छ।

सरकार समर्थित अल अरेबिया टेलिभिजनमा मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सरकारी कर्मचारीले कार्यालय गएर काम गर्न पालना गर्नुपर्ने नियमसमेत बताएको छ। आजदेखि कर्मचारीले सिफ्टअनुसार काम गर्नुपर्ने छ।

उनीहरूले फिंगरप्रिन्टबाट हाजिर गर्नुपर्ने छैन। बिरामी कर्मचारीलाई घरमै बसेर काम गर्ने सुविधा दिइएको छ।

उक्त टेलिभिजनका अनुसार ३१ मेदेखि आधा कर्मचारीलाई कार्यालयमा गएर काम गर्ने अनुमति दिइएको थियो। अहिले त्यो संख्या बढाएर ७५ प्रतिशत पुयाइएको छ।

साउदीको स्वास्थ्यमन्त्रालयले शनिबार ९८७ नयाँ कोरोना संक्रमित फेला परेको र २७ जनाको मृत्यु भएको बताएको छ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्