पाेखरा। समाजका विपन्न, असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकको सेवामा समर्पित पोखरा वृद्धाश्रमले सःशुल्क सेवाको तयारीसमेत गरेको छ ।

बूढेसकालमा छोराछोरी परिस्थतिले टाढा भएर माया एवम् सेवाबाट वञ्चित तथा आर्थिक अवस्थामा राम्रो भएर पनि आफन्त नभएका आमाबुबालाई पोखरा वृद्धाश्रमले निश्चित शुल्कसहितको आश्रम सञ्चालन गर्न लागेको हो।

सःशुल्क आश्रमबाट भएको आम्दानीले असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकलाई निःशुल्क सुविधा प्रदान गरी सेवा र धर्मको माध्यमबाट वृद्धाश्रमको निरन्तरतामा सहयोग पुग्ने पोखरा वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए।

उनका अनुसार शुल्क लिएर आश्रम सञ्चालन गर्नका लागि वृद्धाश्रम परिसरमा सुविधा सम्पन्न आवश्यक भौतिक संरचना तयार गरिएको छ।

पहिलोपटक ६ वटा कोठाबाट सुरू गर्ने तयारी भइरहेको र आवश्यकताअनुसार कोठा थप गरिनेछ। रासस

" /> पाेखरा। समाजका विपन्न, असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकको सेवामा समर्पित पोखरा वृद्धाश्रमले सःशुल्क सेवाको तयारीसमेत गरेको छ ।

बूढेसकालमा छोराछोरी परिस्थतिले टाढा भएर माया एवम् सेवाबाट वञ्चित तथा आर्थिक अवस्थामा राम्रो भएर पनि आफन्त नभएका आमाबुबालाई पोखरा वृद्धाश्रमले निश्चित शुल्कसहितको आश्रम सञ्चालन गर्न लागेको हो।

सःशुल्क आश्रमबाट भएको आम्दानीले असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकलाई निःशुल्क सुविधा प्रदान गरी सेवा र धर्मको माध्यमबाट वृद्धाश्रमको निरन्तरतामा सहयोग पुग्ने पोखरा वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए।

उनका अनुसार शुल्क लिएर आश्रम सञ्चालन गर्नका लागि वृद्धाश्रम परिसरमा सुविधा सम्पन्न आवश्यक भौतिक संरचना तयार गरिएको छ।

पहिलोपटक ६ वटा कोठाबाट सुरू गर्ने तयारी भइरहेको र आवश्यकताअनुसार कोठा थप गरिनेछ। रासस

"> पोखरा वृद्धाश्रमले सःशुल्क सेवा दिने: Dekhapadhi
पोखरा वृद्धाश्रमले सःशुल्क सेवा दिने
पाेखरा। समाजका विपन्न, असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकको सेवामा समर्पित पोखरा वृद्धाश्रमले सःशुल्क सेवाको तयारीसमेत गरेको छ ।

बूढेसकालमा छोराछोरी परिस्थतिले टाढा भएर माया एवम् सेवाबाट वञ्चित तथा आर्थिक अवस्थामा राम्रो भएर पनि आफन्त नभएका आमाबुबालाई पोखरा वृद्धाश्रमले निश्चित शुल्कसहितको आश्रम सञ्चालन गर्न लागेको हो।

सःशुल्क आश्रमबाट भएको आम्दानीले असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकलाई निःशुल्क सुविधा प्रदान गरी सेवा र धर्मको माध्यमबाट वृद्धाश्रमको निरन्तरतामा सहयोग पुग्ने पोखरा वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए।

उनका अनुसार शुल्क लिएर आश्रम सञ्चालन गर्नका लागि वृद्धाश्रम परिसरमा सुविधा सम्पन्न आवश्यक भौतिक संरचना तयार गरिएको छ।

पहिलोपटक ६ वटा कोठाबाट सुरू गर्ने तयारी भइरहेको र आवश्यकताअनुसार कोठा थप गरिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्