काठमाडौं। प्रदेश १, २, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ। 

आगामी २४ घण्टा प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

" /> काठमाडौं। प्रदेश १, २, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ। 

आगामी २४ घण्टा प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

"> प्रदेश १ र २ का केही ठाउँमा भारी वर्षाको सम्भावना: Dekhapadhi आज दिउँसो देशभरको मौसममा सामान्य बदली हुने। 
  • भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा अवस्थित न्यून चापीय प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने।
  • ">
    प्रदेश १ र २ का केही ठाउँमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। प्रदेश १, २, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्