काठमाडौं। भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अमेरिकाको पत्रिका टाइम म्यागजिनमा प्रकाशित एक लेखबारे फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पत्र लेखेर आपत्ति जनाएको छ। कांग्रेसले जुकरबर्ग र फेसबुकले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)सँग साँठगाँठ गरेको आरोप लगाएको छ।

अगस्ट २७ तारिख टाइममा ‘फेसबुक टाइज टु इन्डियाज रुलिङ पार्टी कम्प्लिकेट इट्स फाइट एगेन्स्ट हेट स्पिच’ शीर्षकको लेख छापिएको थियो। उक्त लेखमा फेसबुकको म्यासेजिङ एप ह्वाट्सएप र सत्तारुढ भाजपाबीच गठजोडको सन्दर्भ उल्लेख छ।

यसअघि पनि यस्तै व्यहोराको लेख अमेरिकाको वाल स्ट्रिट जर्नलमा छापिएको थियो। त्यसको शीर्षक भने ‘फेसबुक हेट स्पिच रुल्स कोलाइड विद इन्डियन पोलिटिक्स’ थियो। त्यसमा फेसबुकको पक्षपात रेखांकित गर्दै सत्तारुढ पार्टीका नेताहरुको विवादित पोस्टका विषयमा नरम नीति लिइएको थियो।

वाल स्ट्रिटको लेखका विषयमा पनि कांग्रेसले फेसबुकका संस्थापकलाई अगस्ट १७ मा पत्र पठाएर आरोपको जाँच गर्न अनुरोध गरेको थियो। पत्रमा फेसबुकलाई भारतमा सही ढंगमा काम गर्न सुझाइएको थियो।
(बीबीसी)

" /> काठमाडौं। भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अमेरिकाको पत्रिका टाइम म्यागजिनमा प्रकाशित एक लेखबारे फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पत्र लेखेर आपत्ति जनाएको छ। कांग्रेसले जुकरबर्ग र फेसबुकले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)सँग साँठगाँठ गरेको आरोप लगाएको छ।

अगस्ट २७ तारिख टाइममा ‘फेसबुक टाइज टु इन्डियाज रुलिङ पार्टी कम्प्लिकेट इट्स फाइट एगेन्स्ट हेट स्पिच’ शीर्षकको लेख छापिएको थियो। उक्त लेखमा फेसबुकको म्यासेजिङ एप ह्वाट्सएप र सत्तारुढ भाजपाबीच गठजोडको सन्दर्भ उल्लेख छ।

यसअघि पनि यस्तै व्यहोराको लेख अमेरिकाको वाल स्ट्रिट जर्नलमा छापिएको थियो। त्यसको शीर्षक भने ‘फेसबुक हेट स्पिच रुल्स कोलाइड विद इन्डियन पोलिटिक्स’ थियो। त्यसमा फेसबुकको पक्षपात रेखांकित गर्दै सत्तारुढ पार्टीका नेताहरुको विवादित पोस्टका विषयमा नरम नीति लिइएको थियो।

वाल स्ट्रिटको लेखका विषयमा पनि कांग्रेसले फेसबुकका संस्थापकलाई अगस्ट १७ मा पत्र पठाएर आरोपको जाँच गर्न अनुरोध गरेको थियो। पत्रमा फेसबुकलाई भारतमा सही ढंगमा काम गर्न सुझाइएको थियो।
(बीबीसी)

"> ‘जुकरबर्गको भाजपासँग साँठगाँठ छ’: Dekhapadhi
‘जुकरबर्गको भाजपासँग साँठगाँठ छ’
काठमाडौं। भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अमेरिकाको पत्रिका टाइम म्यागजिनमा प्रकाशित एक लेखबारे फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पत्र लेखेर आपत्ति जनाएको छ। कांग्रेसले जुकरबर्ग र फेसबुकले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)सँग साँठगाँठ गरेको आरोप लगाएको छ।

अगस्ट २७ तारिख टाइममा ‘फेसबुक टाइज टु इन्डियाज रुलिङ पार्टी कम्प्लिकेट इट्स फाइट एगेन्स्ट हेट स्पिच’ शीर्षकको लेख छापिएको थियो। उक्त लेखमा फेसबुकको म्यासेजिङ एप ह्वाट्सएप र सत्तारुढ भाजपाबीच गठजोडको सन्दर्भ उल्लेख छ।

यसअघि पनि यस्तै व्यहोराको लेख अमेरिकाको वाल स्ट्रिट जर्नलमा छापिएको थियो। त्यसको शीर्षक भने ‘फेसबुक हेट स्पिच रुल्स कोलाइड विद इन्डियन पोलिटिक्स’ थियो। त्यसमा फेसबुकको पक्षपात रेखांकित गर्दै सत्तारुढ पार्टीका नेताहरुको विवादित पोस्टका विषयमा नरम नीति लिइएको थियो।

वाल स्ट्रिटको लेखका विषयमा पनि कांग्रेसले फेसबुकका संस्थापकलाई अगस्ट १७ मा पत्र पठाएर आरोपको जाँच गर्न अनुरोध गरेको थियो। पत्रमा फेसबुकलाई भारतमा सही ढंगमा काम गर्न सुझाइएको थियो।
(बीबीसी)

प्रतिक्रिया दिनुहोस्