कैलाली। मोहना नदीको पुल पार गर्दैगर्दा आज बिहान बेहोस भएर ढलेका अछामको बान्नीगढी गाउँपालिका-४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको उपचारका क्रममा मृत्यु भएको छ।
भारतको राजस्थानबाट छोरा खगेन्द्रसँगै फर्किएका रावल पैदल आउँदै गर्दा मोहना पुलमा बेहोस भएर ढलेका थिए।
क्षयरोगका बिरामी रावल चर्को गर्मीका कारण बाटोमै बेहोस भएर ढलेपछि रावललाई त्रिनगर भन्सारमा खटिएका जिल्ला प्रहरी कार्यालयका निरिक्षक लक्ष्मीराज जोशीको टोलीले एम्बुलेन्सको व्यवस्थापन गरी अस्पताल पुर्‍याएको थियो।
मृतक रावलको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने बताइएको छ।
गत बुधबारदेखि गौरिफन्टा नाकामा कञ्चनपुर प्रशासनले जिम्मेवारी लिएपछि भारतबाट आउने नेपालीहरूले सवारीसाधन चढ्न झण्डै आधा किलोमिटर पैदल हिँड्नुपर्ने भएको छ।
पहिले सीमामै पुग्ने सवारीसाधन अहिले मोहना पुल वारि नै रोकिने गरेको छ।
" /> कैलाली। मोहना नदीको पुल पार गर्दैगर्दा आज बिहान बेहोस भएर ढलेका अछामको बान्नीगढी गाउँपालिका-४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको उपचारका क्रममा मृत्यु भएको छ।
भारतको राजस्थानबाट छोरा खगेन्द्रसँगै फर्किएका रावल पैदल आउँदै गर्दा मोहना पुलमा बेहोस भएर ढलेका थिए।
क्षयरोगका बिरामी रावल चर्को गर्मीका कारण बाटोमै बेहोस भएर ढलेपछि रावललाई त्रिनगर भन्सारमा खटिएका जिल्ला प्रहरी कार्यालयका निरिक्षक लक्ष्मीराज जोशीको टोलीले एम्बुलेन्सको व्यवस्थापन गरी अस्पताल पुर्‍याएको थियो।
मृतक रावलको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने बताइएको छ।
गत बुधबारदेखि गौरिफन्टा नाकामा कञ्चनपुर प्रशासनले जिम्मेवारी लिएपछि भारतबाट आउने नेपालीहरूले सवारीसाधन चढ्न झण्डै आधा किलोमिटर पैदल हिँड्नुपर्ने भएको छ।
पहिले सीमामै पुग्ने सवारीसाधन अहिले मोहना पुल वारि नै रोकिने गरेको छ।
"> बेहोस भएर ढलेका व्यक्तिकाे उपचारका क्रममा मृत्यु: Dekhapadhi
बेहोस भएर ढलेका व्यक्तिकाे उपचारका क्रममा मृत्यु
कैलाली। मोहना नदीको पुल पार गर्दैगर्दा आज बिहान बेहोस भएर ढलेका अछामको बान्नीगढी गाउँपालिका-४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको उपचारका क्रममा मृत्यु भएको छ।
भारतको राजस्थानबाट छोरा खगेन्द्रसँगै फर्किएका रावल पैदल आउँदै गर्दा मोहना पुलमा बेहोस भएर ढलेका थिए।
मृतक रावलको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने बताइएको छ।
गत बुधबारदेखि गौरिफन्टा नाकामा कञ्चनपुर प्रशासनले जिम्मेवारी लिएपछि भारतबाट आउने नेपालीहरूले सवारीसाधन चढ्न झण्डै आधा किलोमिटर पैदल हिँड्नुपर्ने भएको छ।
पहिले सीमामै पुग्ने सवारीसाधन अहिले मोहना पुल वारि नै रोकिने गरेको छ।
प्रतिक्रिया दिनुहोस्