बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ <p>काठमाडौं। भक्तपुर प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ।</p> <p>सूर्यविनायक नगरपालिका-१०, चितापोलबाट ५० वर्षीय दिनेश कार्कीलाई पक्राउ गरेको हो।</p> <p>सोही ठाउँका उनलाई&nbsp;शुक्रबार राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्