काठमाडौं। डा. गोविन्द केसीलाई आफू बसेको स्थानबाट बाहिर जान अवरोध गरेको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ। संघले आज ध्यानाकर्षण पत्र जारी गर्दै केसीलाई निर्वाध रूपमा हिँड्डुल गर्न दिन माग गरेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डा. केसी यतिबेला जुम्लामा छन्। जुम्लामा उनी बसेको होटलमै सुरक्षाकर्मी पुगेर बाहिर जान रोक लगाएको थियो।

सोही घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संघले भनेको छ, "मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई विना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँड्डुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ।"

साउन ११ गतेदेखि जुम्लामा रहेका केसी चार बुँदे माग राख्दैं अनसन बस्ने तयारीमा थिए। माथिको आदेश भन्दै प्रहरीले उनलाई रोकेको जनाएको छ। जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लामा निषेधाज्ञा जारी रहेकाले घर बाहिर प्रवेश निषेध गरिएको बताए।

" /> काठमाडौं। डा. गोविन्द केसीलाई आफू बसेको स्थानबाट बाहिर जान अवरोध गरेको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ। संघले आज ध्यानाकर्षण पत्र जारी गर्दै केसीलाई निर्वाध रूपमा हिँड्डुल गर्न दिन माग गरेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डा. केसी यतिबेला जुम्लामा छन्। जुम्लामा उनी बसेको होटलमै सुरक्षाकर्मी पुगेर बाहिर जान रोक लगाएको थियो।

सोही घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संघले भनेको छ, "मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई विना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँड्डुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ।"

साउन ११ गतेदेखि जुम्लामा रहेका केसी चार बुँदे माग राख्दैं अनसन बस्ने तयारीमा थिए। माथिको आदेश भन्दै प्रहरीले उनलाई रोकेको जनाएको छ। जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लामा निषेधाज्ञा जारी रहेकाले घर बाहिर प्रवेश निषेध गरिएको बताए।

"> गोविन्द केसीलाई हिँड्‍डुल बन्देज लगाएको भन्दै चिकित्सक संघको आपत्ति: Dekhapadhi
गोविन्द केसीलाई हिँड्‍डुल बन्देज लगाएको भन्दै चिकित्सक संघको आपत्ति
काठमाडौं। डा. गोविन्द केसीलाई आफू बसेको स्थानबाट बाहिर जान अवरोध गरेको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ। संघले आज ध्यानाकर्षण पत्र जारी गर्दै केसीलाई निर्वाध रूपमा हिँड्डुल गर्न दिन माग गरेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डा. केसी यतिबेला जुम्लामा छन्। जुम्लामा उनी बसेको होटलमै सुरक्षाकर्मी पुगेर बाहिर जान रोक लगाएको थियो।

सोही घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संघले भनेको छ, "मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई विना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँड्डुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ।"

साउन ११ गतेदेखि जुम्लामा रहेका केसी चार बुँदे माग राख्दैं अनसन बस्ने तयारीमा थिए। माथिको आदेश भन्दै प्रहरीले उनलाई रोकेको जनाएको छ। जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लामा निषेधाज्ञा जारी रहेकाले घर बाहिर प्रवेश निषेध गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्