सुर्खेत। पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा चौकुने-६ का ७ वर्षीय बालक खगेन्द्र बयक रहेका छन्।
समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो।
बालक घर नजिकै माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा आफ्ना साथीहरूका साथमा गाई-गोरु चराउन गएका थिए।
दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घरमा फर्किएका थिए।
घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए। त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो।
गुटुमा रहेको स्वास्थ्यचौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए।
बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए। रासस
" /> सुर्खेत। पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने-६ का ७ वर्षीय बालक खगेन्द्र बयक रहेका छन्।
समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो।
बालक घर नजिकै माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा आफ्ना साथीहरूका साथमा गाई-गोरु चराउन गएका थिए।
दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घरमा फर्किएका थिए।
घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए। त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो।
गुटुमा रहेको स्वास्थ्यचौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए।
बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए। रासस
">घरमा फर्किएपछि घरेलु उपचार गर्दागर्दै उनी बेहोस भएका थिए।
त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो।