कैलाली। डडेल्धुरामा जारी निषेधाज्ञा भदौ १९ गतेसम्म थप गरिएको छ। जिल्लास्तरीय कोभिड-१९ जोखिम व्यवस्थापन समितिको  बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल भदौ १९ गतेसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।  उनले पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिइएको पनि बताए। यसअघि भदौ ४ गते मध्यरातिदेखि १२ गते मध्यरातिसम्म डडेल्धुरामा निषेधाज्ञा जारी गरिएको थियो।

" /> कैलाली। डडेल्धुरामा जारी निषेधाज्ञा भदौ १९ गतेसम्म थप गरिएको छ। जिल्लास्तरीय कोभिड-१९ जोखिम व्यवस्थापन समितिको  बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल भदौ १९ गतेसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।  उनले पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिइएको पनि बताए। यसअघि भदौ ४ गते मध्यरातिदेखि १२ गते मध्यरातिसम्म डडेल्धुरामा निषेधाज्ञा जारी गरिएको थियो।

"> निषेधाज्ञामा डडेल्धुरा नियाल्दा (तस्वीरहरू): Dekhapadhi
निषेधाज्ञामा डडेल्धुरा नियाल्दा (तस्वीरहरू)
कैलाली। डडेल्धुरामा जारी निषेधाज्ञा भदौ १९ गतेसम्म थप गरिएको छ। जिल्लास्तरीय कोभिड-१९ जोखिम व्यवस्थापन समितिको  बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल भदौ १९ गतेसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।  उनले पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिइएको पनि बताए। यसअघि भदौ ४ गते मध्यरातिदेखि १२ गते मध्यरातिसम्म डडेल्धुरामा निषेधाज्ञा जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्