काठमाडौं। जम्मु कश्मीरको पुलवामा क्षेत्रमा भारतीय सुरक्षा बलहरूको कारबाहीमा थप तीन जना आतंककारी मारिएको त्यहाँका सुरक्षाअधिकारीहरूले जानकारी दिएका छन्।
जम्मु कश्मीरमा २४ घण्टा यता दोस्रो मुठभेड सुरु भएको भारतीय सेनाले जनाएको छ। सेनाका अनुसार पुलवामाको जदूरा गाउँमा भारतीय सुरक्षाकर्मीको आक्रमणमा तीन जना मारिएका हुन्।
यसअघि शुक्रबार पनि कश्मीरमा आतंककारीहरूसँग मुठभेड भएको भारतीय सुरक्षाअधिकारीले जनाएका छन्। त्यसक्रममा चार जना आतंककारी मारिएको र एक जनाले आत्मसमर्पण गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
" /> काठमाडौं। जम्मु कश्मीरको पुलवामा क्षेत्रमा भारतीय सुरक्षा बलहरूको कारबाहीमा थप तीन जना आतंककारी मारिएको त्यहाँका सुरक्षाअधिकारीहरूले जानकारी दिएका छन्।जम्मु कश्मीरमा २४ घण्टा यता दोस्रो मुठभेड सुरु भएको भारतीय सेनाले जनाएको छ। सेनाका अनुसार पुलवामाको जदूरा गाउँमा भारतीय सुरक्षाकर्मीको आक्रमणमा तीन जना मारिएका हुन्।
यसअघि शुक्रबार पनि कश्मीरमा आतंककारीहरूसँग मुठभेड भएको भारतीय सुरक्षाअधिकारीले जनाएका छन्। त्यसक्रममा चार जना आतंककारी मारिएको र एक जनाले आत्मसमर्पण गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
">