काठमाडौं। आज बिहानैदेखि देशभरको माैसम अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

त्यस्तै,  आजराति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने सुदूरपश्चिमका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भवाना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

आगामी २४ घण्टामा गण्डकी प्रदेश, प्रदेश  ५, प्रदेश  ६ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले चेतावनी दिएको छ।

" /> काठमाडौं। आज बिहानैदेखि देशभरको माैसम अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

त्यस्तै,  आजराति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने सुदूरपश्चिमका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भवाना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

आगामी २४ घण्टामा गण्डकी प्रदेश, प्रदेश  ५, प्रदेश  ६ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले चेतावनी दिएको छ।

"> देशका विभिन्न स्थानमा सामान्य वर्षाको सम्भावना: Dekhapadhi
देशका विभिन्न स्थानमा सामान्य वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। आज बिहानैदेखि देशभरको माैसम&nbsp;अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।</p> <p style="text-align: justify;">देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">त्यस्तै, &nbsp;आजराति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने सुदूरपश्चिमका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भवाना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा गण्डकी प्रदेश, प्रदेश &nbsp;५, प्रदेश &nbsp;६ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले चेतावनी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्