कैलाली। जिल्ला सुरक्षा समिति कैलालीको बैठकले कैलालीमा निषेधाज्ञाको अवधि भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार भदौ १४ गतेसम्म निषेधाज्ञा जारी भएको थियो।

सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले भोलि नै आदेश जारी गर्ने जनाइएको छ।

कोरोना संक्रमित बढ्दै गएको भन्दै विभिन्न सरोकारवाला निकायको सुझाव र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भदौ ४ गते राति १२ बजेदेखि देखि १४ गतेसम्म पहिलोपटक निषेधाज्ञा जारी भएको थियो।

" /> कैलाली। जिल्ला सुरक्षा समिति कैलालीको बैठकले कैलालीमा निषेधाज्ञाको अवधि भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार भदौ १४ गतेसम्म निषेधाज्ञा जारी भएको थियो।

सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले भोलि नै आदेश जारी गर्ने जनाइएको छ।

कोरोना संक्रमित बढ्दै गएको भन्दै विभिन्न सरोकारवाला निकायको सुझाव र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भदौ ४ गते राति १२ बजेदेखि देखि १४ गतेसम्म पहिलोपटक निषेधाज्ञा जारी भएको थियो।

"> कैलालीमा निषेधाज्ञा बढाउन सिफारिस: Dekhapadhi
कैलालीमा निषेधाज्ञा बढाउन सिफारिस
कैलाली। जिल्ला सुरक्षा समिति कैलालीको बैठकले कैलालीमा निषेधाज्ञाको अवधि भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार भदौ १४ गतेसम्म निषेधाज्ञा जारी भएको थियो।

सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले भोलि नै आदेश जारी गर्ने जनाइएको छ।

कोरोना संक्रमित बढ्दै गएको भन्दै विभिन्न सरोकारवाला निकायको सुझाव र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भदौ ४ गते राति १२ बजेदेखि देखि १४ गतेसम्म पहिलोपटक निषेधाज्ञा जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्