कैलाली। कोरोना संक्रमित बढ्दै गएपछि डोटीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ। निषेधाज्ञा भदौ १४ गते आइतबार राति १२ बजेदेखि  लागु हुनेछ। जुन २१ गतेसम्म कायम रहने छ।

संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भोलि आदेश जारी हुने बताए। निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सबै सेवाहरु बन्द हुने उनले बताए।

" /> कैलाली। कोरोना संक्रमित बढ्दै गएपछि डोटीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ। निषेधाज्ञा भदौ १४ गते आइतबार राति १२ बजेदेखि  लागु हुनेछ। जुन २१ गतेसम्म कायम रहने छ।

संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भोलि आदेश जारी हुने बताए। निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सबै सेवाहरु बन्द हुने उनले बताए।

"> डोटीमा पनि निषेधाज्ञाको निर्णय: Dekhapadhi
डोटीमा पनि निषेधाज्ञाको निर्णय <p style="text-align: justify;">कैलाली। कोरोना संक्रमित बढ्दै गएपछि डोटीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ। निषेधाज्ञा&nbsp;भदौ १४ गते आइतबार राति&nbsp;१२ बजेदेखि&nbsp; लागु हुनेछ। जुन&nbsp;२१ गतेसम्म कायम रहने छ।</p> <p style="text-align: justify;">संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भोलि&nbsp;आदेश जारी हुने बताए। निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सबै सेवाहरु बन्द हुने उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्