काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्योगी तथा पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिलाई ठगी आरोपमा पक्राउ गरी कारबाही गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

रुप ज्योतिको पक्राउले मुलुकको उद्यम व्यवसायको क्षेत्रमा नकारात्मक असर पर्नसक्ने दावी गर्दै उनलार्ई सम्मानपूर्वक रिहा गर्न महासंघले आग्रह गरेको छ। 

महासंघका प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीले विज्ञप्तिमार्फत  ‘मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विनासूचना पक्राउ गरी हिरासतमा लिएको घटना गलत भएको’, उल्लेख गरेका छन्। 

उद्योगी रुप ज्योतिलाई ठगी आरोपमा २१ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका गरेको थियो। उनलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले २४ कात्तिकमा प्रहरीलाई अनुमति दिएको छ। 

" /> काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्योगी तथा पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिलाई ठगी आरोपमा पक्राउ गरी कारबाही गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

रुप ज्योतिको पक्राउले मुलुकको उद्यम व्यवसायको क्षेत्रमा नकारात्मक असर पर्नसक्ने दावी गर्दै उनलार्ई सम्मानपूर्वक रिहा गर्न महासंघले आग्रह गरेको छ। 

महासंघका प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीले विज्ञप्तिमार्फत  ‘मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विनासूचना पक्राउ गरी हिरासतमा लिएको घटना गलत भएको’, उल्लेख गरेका छन्। 

उद्योगी रुप ज्योतिलाई ठगी आरोपमा २१ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका गरेको थियो। उनलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले २४ कात्तिकमा प्रहरीलाई अनुमति दिएको छ। 

"> रुपज्योतीलाई रिहा गर्न घरेलु तथा साना उद्योग महासंघको माग: Dekhapadhi
रुपज्योतीलाई रिहा गर्न घरेलु तथा साना उद्योग महासंघको माग <p style="text-align:justify">काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्योगी तथा पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिलाई ठगी आरोपमा पक्राउ गरी कारबाही गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।</p> <p style="text-align:justify">रुप ज्योतिको पक्राउले मुलुकको उद्यम व्यवसायको क्षेत्रमा नकारात्मक असर पर्नसक्ने दावी गर्दै उनलार्ई सम्मानपूर्वक रिहा गर्न महासंघले आग्रह गरेको छ।&nbsp;</p> <p style="text-align:justify">महासंघका प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीले विज्ञप्तिमार्फत &nbsp;&lsquo;मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्&zwj;याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विनासूचना पक्राउ गरी हिरासतमा लिएको घटना गलत भएको&rsquo;, उल्लेख गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">उद्योगी रुप ज्योतिलाई ठगी आरोपमा २१ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका गरेको थियो। उनलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले २४ कात्तिकमा प्रहरीलाई अनुमति दिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्