काठमाडौं। रुपन्देहीको सैनामैना नगरपालिका-५ बुद्धनगरमा आज बिहान ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट सैनामैनाकै कलौनीमा बस्ने १६ वर्षीय बिनोद विकको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विनोदको लुम्बिनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। रुपन्देहीको सैनामैना नगरपालिका-५ बुद्धनगरमा आज बिहान ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट सैनामैनाकै कलौनीमा बस्ने १६ वर्षीय बिनोद विकको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विनोदको लुम्बिनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

"> ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु: Dekhapadhi
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
काठमाडौं। रुपन्देहीको सैनामैना नगरपालिका-५ बुद्धनगरमा आज बिहान ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट सैनामैनाकै कलौनीमा बस्ने १६ वर्षीय बिनोद विकको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विनोदको लुम्बिनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्