काठमाडौं। बाजुराको बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाइ छिपाई राखेको पाँच थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ परेकामा सोही स्थान बस्ने ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरिएका ती बन्दुक फेला परेका थिए।

प्रहरीले उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरेको छ।

" /> काठमाडौं। बाजुराको बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाइ छिपाई राखेको पाँच थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ परेकामा सोही स्थान बस्ने ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरिएका ती बन्दुक फेला परेका थिए।

प्रहरीले उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरेको छ।

">  पाँच थान भरुवा बन्दुकसहित दुईजना पक्राउ: Dekhapadhi लोड गरेको पाँच थान बन्दुक लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरीद्वारा बरामद।
  • बन्दुक लुकाइ छिपाइ राख्ने धनबहादुर विक र सौरे लुहार पक्राउ।
  • ">
     पाँच थान भरुवा बन्दुकसहित दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। बाजुराको बडिमालिका नगरपालिका&ndash;७ रजातोली तल्लो पलानमा लुकाइ छिपाई राखेको पाँच थान भरुवा बन्दुकसहित दुई जना&nbsp;पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ परेकामा&nbsp;सोही स्थान बस्ने ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरिएका ती&nbsp;बन्दुक फेला परेका थिए।</p> <p style="text-align: justify;">प्रहरीले उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्