काठमाडौं। काठमाडौंको बनस्थलीमा एक व्यक्ति मृत फेला परेका छन्। मेलम्ची घर भएका ४० वर्षीय इन्द्रबहादुर खड्का राष्ट्रिय मिर्गौला अस्पताल नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। सिन्धुपाल्चोकको मेलम्ची घर भएका खडका सतुङ्गलमा बस्दै आएका थिए।
उता अर्घाखाँचीको शितगंगा नगरपलिकामा पर्ने रास्कोटी चिउरेस्थित जङ्गलमा ८३ वर्षीय एक बृद्ध मृत अवस्थामा भेटिएका छन्। सिलिङखोला घर भएका बीरबहादुर नाम गरेका व्यक्ति जङ्गलमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
" />

दुईजना मृत भेटिए
<p style="text-align: justify;">काठमाडौं। काठमाडौंको बनस्थलीमा एक व्यक्ति मृत फेला परेका छन्। मेलम्ची घर भएका ४० वर्षीय इन्द्रबहादुर खड्का राष्ट्रिय मिर्गौला अस्पताल नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। सिन्धुपाल्चोकको मेलम्ची घर भएका खडका सतुङ्गलमा बस्दै आएका थिए।</p>
<p style="text-align: justify;">उता अर्घाखाँचीको शितगंगा नगरपलिकामा पर्ने रास्कोटी चिउरेस्थित जङ्गलमा ८३ वर्षीय एक बृद्ध मृत अवस्थामा भेटिएका छन्। सिलिङखोला घर भएका बीरबहादुर नाम गरेका व्यक्ति जङ्गलमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।<br />
</p>