काठमाडौं। नेपाल प्रहरीले सिरहा र सुनसरीबाट लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ।

सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना कमला बाँधबाट करिब २ केजी गाँजासहित ३ जना पक्राउ परेका छन्।

पक्राउ परेकामा धनुषा शहीद नगरपालिका–७ का १९ वर्षीय कृष्ण यादव, २४ वर्षीय सन्तोष यादव र सिरहाको मिर्चैया नगरपालिका-८ का ३६ वर्षीय बिरेन्द्र प्रसाद यादव रहेका छन्।

त्यस्तै धरान उपमहानगरपालिका-१३ का २० वर्षीय विजय शेर्पालाई ३ ग्राम ३ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ।

" /> काठमाडौं। नेपाल प्रहरीले सिरहा र सुनसरीबाट लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ।

सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना कमला बाँधबाट करिब २ केजी गाँजासहित ३ जना पक्राउ परेका छन्।

पक्राउ परेकामा धनुषा शहीद नगरपालिका–७ का १९ वर्षीय कृष्ण यादव, २४ वर्षीय सन्तोष यादव र सिरहाको मिर्चैया नगरपालिका-८ का ३६ वर्षीय बिरेन्द्र प्रसाद यादव रहेका छन्।

त्यस्तै धरान उपमहानगरपालिका-१३ का २० वर्षीय विजय शेर्पालाई ३ ग्राम ३ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ।

"> लागुऔषधसहित ४ जना पक्राउ: Dekhapadhi
लागुऔषधसहित ४ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले सिरहा र सुनसरीबाट लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ।

सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना कमला बाँधबाट करिब २ केजी गाँजासहित ३ जना पक्राउ परेका छन्।

पक्राउ परेकामा धनुषा शहीद नगरपालिका–७ का १९ वर्षीय कृष्ण यादव, २४ वर्षीय सन्तोष यादव र सिरहाको मिर्चैया नगरपालिका-८ का ३६ वर्षीय बिरेन्द्र प्रसाद यादव रहेका छन्।

त्यस्तै धरान उपमहानगरपालिका-१३ का २० वर्षीय विजय शेर्पालाई ३ ग्राम ३ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्