काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित शिव खिम्ती कन्स्ट्रक्सन प्रालिको गोदामबाट मेसिनरी सामानहरू चोरी भएका छन्।

रामेछाप घर घएका श्याम कुमार श्रेष्ठको उक्त कन्स्ट्रक्सनको गोदामबाट ८ थान रकेट पावर वाटर पम्प, ४ थान मार्वल–टायल–प्लाई कटिङ मेसिन र ३ थान भाइब्रेटिङ मेसिन चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको सामानको बजार मूल्य करिब सवा तीन लाख रुपैयाँ रहेको बताइएको छ। गोदाममा कोही नभएको समयमा चोरी भएको पाइएको छ।

उता ललितपुरको इमाडोलस्थित बोझेपोखरीमा पनि एक घरमा चोरी भएको छ। डोलु थापाको घरबाट १० हजार नगद तथा सुनचाँदीका गहना चोरी भएको हो। थापाको घरबाट करिब २ लाख ३० हजार मूल्य बराबरको चोरी भएको हो।

" /> काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित शिव खिम्ती कन्स्ट्रक्सन प्रालिको गोदामबाट मेसिनरी सामानहरू चोरी भएका छन्।

रामेछाप घर घएका श्याम कुमार श्रेष्ठको उक्त कन्स्ट्रक्सनको गोदामबाट ८ थान रकेट पावर वाटर पम्प, ४ थान मार्वल–टायल–प्लाई कटिङ मेसिन र ३ थान भाइब्रेटिङ मेसिन चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको सामानको बजार मूल्य करिब सवा तीन लाख रुपैयाँ रहेको बताइएको छ। गोदाममा कोही नभएको समयमा चोरी भएको पाइएको छ।

उता ललितपुरको इमाडोलस्थित बोझेपोखरीमा पनि एक घरमा चोरी भएको छ। डोलु थापाको घरबाट १० हजार नगद तथा सुनचाँदीका गहना चोरी भएको हो। थापाको घरबाट करिब २ लाख ३० हजार मूल्य बराबरको चोरी भएको हो।

"> मेसिनरी सामान र सुनचाँदीका गहना चोरी: Dekhapadhi
मेसिनरी सामान र सुनचाँदीका गहना चोरी
काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित शिव खिम्ती कन्स्ट्रक्सन प्रालिको गोदामबाट मेसिनरी सामानहरू चोरी भएका छन्।

रामेछाप घर घएका श्याम कुमार श्रेष्ठको उक्त कन्स्ट्रक्सनको गोदामबाट ८ थान रकेट पावर वाटर पम्प, ४ थान मार्वल–टायल–प्लाई कटिङ मेसिन र ३ थान भाइब्रेटिङ मेसिन चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको सामानको बजार मूल्य करिब सवा तीन लाख रुपैयाँ रहेको बताइएको छ। गोदाममा कोही नभएको समयमा चोरी भएको पाइएको छ।

उता ललितपुरको इमाडोलस्थित बोझेपोखरीमा पनि एक घरमा चोरी भएको छ। डोलु थापाको घरबाट १० हजार नगद तथा सुनचाँदीका गहना चोरी भएको हो। थापाको घरबाट करिब २ लाख ३० हजार मूल्य बराबरको चोरी भएको हो।

प्रतिक्रिया दिनुहोस्