काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जो अवेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्यको कारण देखाउँदै अबेले आज राजीनामा दिएको बीबीसीले जनाएको छ।

कार्यकाल पूरा गर्न नसकेकोमा अवेले जापानी जनतासँग माफी पनि मागेका छन्। उनको कार्यकाल २०२१ को सेप्टेम्बरमा सकिँदै थियो।

उनले केही दिन अगाडि मात्रै जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री कार्यकाल सम्हालेको रेकर्ड बनाएका थिए।

कोरोना महामारीमा सरकारले गरिरहेको कामलाई लिएर पछिल्लो समय उनको आलोचना हुँदै आएको छ।

त्यसका साथै पार्टी सदस्यमाथि लागेको भ्रस्टाचारको आरोपका कारण पनि उनी चौतर्फी घेराबन्दीमा थिए। कोरोना महामारीका कारण जापानको अर्थव्यवस्था इतिहासमै कमजोर बनेको छ। उनले कोरोना महामारीका कारण कमजोर बनेको अर्थव्यवस्था सुधार्ने प्रतिबद्धता जनाएका थिए।

जापानको ५७ औं प्रधानमन्त्रीका रूपमा उनी २०१२ देखि कार्यभार सम्हालेका थिए। यसअघि पनि २००७ मा उनले स्वास्थ्यका कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

" /> काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जो अवेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्यको कारण देखाउँदै अबेले आज राजीनामा दिएको बीबीसीले जनाएको छ।

कार्यकाल पूरा गर्न नसकेकोमा अवेले जापानी जनतासँग माफी पनि मागेका छन्। उनको कार्यकाल २०२१ को सेप्टेम्बरमा सकिँदै थियो।

उनले केही दिन अगाडि मात्रै जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री कार्यकाल सम्हालेको रेकर्ड बनाएका थिए।

कोरोना महामारीमा सरकारले गरिरहेको कामलाई लिएर पछिल्लो समय उनको आलोचना हुँदै आएको छ।

त्यसका साथै पार्टी सदस्यमाथि लागेको भ्रस्टाचारको आरोपका कारण पनि उनी चौतर्फी घेराबन्दीमा थिए। कोरोना महामारीका कारण जापानको अर्थव्यवस्था इतिहासमै कमजोर बनेको छ। उनले कोरोना महामारीका कारण कमजोर बनेको अर्थव्यवस्था सुधार्ने प्रतिबद्धता जनाएका थिए।

जापानको ५७ औं प्रधानमन्त्रीका रूपमा उनी २०१२ देखि कार्यभार सम्हालेका थिए। यसअघि पनि २००७ मा उनले स्वास्थ्यका कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

"> जापानी प्रधानमन्त्री अवेले दिए पदबाट राजीनामा: Dekhapadhi स्वास्थ्यको कारण देखाउँदै अवेले राजीनामा दिएका हुन्।
• कार्यकाल पूरा गर्न नसकेकोमा अवेले जापानी जनतासँग माफी मागेका छन्।
• अबेको कार्यकाल २०२१ को सेप्टेम्बरमा सकिँदै थियो।

जापानी प्रधानमन्त्री अवेले दिए पदबाट राजीनामा
काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जो अवेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्यको कारण देखाउँदै अबेले आज राजीनामा दिएको बीबीसीले जनाएको छ।

कार्यकाल पूरा गर्न नसकेकोमा अवेले जापानी जनतासँग माफी पनि मागेका छन्। उनको कार्यकाल २०२१ को सेप्टेम्बरमा सकिँदै थियो।

उनले केही दिन अगाडि मात्रै जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री कार्यकाल सम्हालेको रेकर्ड बनाएका थिए।

कोरोना महामारीमा सरकारले गरिरहेको कामलाई लिएर पछिल्लो समय उनको आलोचना हुँदै आएको छ।

त्यसका साथै पार्टी सदस्यमाथि लागेको भ्रस्टाचारको आरोपका कारण पनि उनी चौतर्फी घेराबन्दीमा थिए। कोरोना महामारीका कारण जापानको अर्थव्यवस्था इतिहासमै कमजोर बनेको छ। उनले कोरोना महामारीका कारण कमजोर बनेको अर्थव्यवस्था सुधार्ने प्रतिबद्धता जनाएका थिए।

जापानको ५७ औं प्रधानमन्त्रीका रूपमा उनी २०१२ देखि कार्यभार सम्हालेका थिए। यसअघि पनि २००७ मा उनले स्वास्थ्यका कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्